Sick leave application in nepali | बिदा निवेदन
के तपाईंलाई थाहा छ sick leave application in nepali मा कसरी लेख्ने? या leave letter in nepali मा कसरी लेख्न? यदि यस प्रकारको प्रश्न बाट परेसान हुनुहुन्छ भने तपाई सहि ठाउँमा आउनेभएको छ। यो sick application कसका लागि लेखिरहनु भएको छ। यस प्रकारको निवेदन प्रायः जसो कार्यालय, विधालय, कम्पनी र अन्य ठाँउका लागि लेख्न सकिन्छ।
आउनु होस आज कार्यालय, विधालय, कम्पनी लागि २ वटा लेखेको निबन्ध र २ वटा नमूना निवेदन लेखेको छु। ल आउनुहोस् ,
विधालयको लागि कस्तो निवेदन लेख्ने तल । हेर्नुस्
1. Sick leave application for school teacher in nepali
मिति : २०७८-०१-२९
श्रीमान् प्रधानाध्यापक ज्यू ,
सुन्दर जनता स्कुल,
पिपरा,
शिक्षक वर्ग
विषय : विदा पाउँ बारे ।
महोदय ,
सेवामा सविनय नम्र निवेदन यो छ कि म हिजो रातीदेखि नै ज्वरोले ग्रसीत छ । त्यसैले कलेजमा उपस्थित हुन सक्दिन । म तपाईसँग अनुरोध गर्दछु कि मिति ०७८-०१ ०४ देखि ९ -१० सम्मको लागि एक हप्ताको विदा स्वीकृत गरी दिनुस् । डाक्टरले पूर्ण आरामको सल्लाह दिएको छ । तँपाईको हृदयदेखि आभारी हुनेछ ।
तपाईको आज्ञाकारी
सुमन अधिकारी
निवेदन नमुना
1. Sick Leave application sample in nepali | बिदा फारम
मिति : हालको मिति
श्रीमान् प्रधानाध्यापक ज्यू ,
(विधालयको नाम) ,
(स्थान )
शिक्षक वर्ग
विषय : विदा पाउँ बारे ।
महोदय ,
सेवामा सविनय नम्र निवेदन यो छ कि म हिजो रातीदेखि नै ज्वरोले ग्रसीत छ । त्यसैले म कक्षामा उपस्थित हुन सक्दिन । म तपाईसँग अनुरोध गर्दछु कि मिति...... देखि .....सम्मको लागि एक हप्ताको विदा स्वीकृत गरी दिनुस् । डाक्टरले पूर्ण आरामको सल्लाह दिएको छ । तँपाईको हृदयदेखि आभारी हुनेछ ।
तपाईको आज्ञाकारी
(आफ्नो नाम)
यदि तपाई कुनै सरकारी कार्यालयको लागि निवेदन लेख्दै हुनुहुन्छ वा कुनै निजि कम्पनी वा निजि कार्यालय वा बिदाको लागि निवेदन वा बिदा निवेदन लेेेख्ने तरिका भने तपाईलाई कस्तो प्रकारको निवेदन लेख्नुपर्ने , आउनु यहाँ 2 वटा लेखेको निवेदन र 2 वटा नमुना निवेदन छन ।
2. Sick leave application for office in nepali
(a) For private office
मिति :- २०७८|०२|०१
श्रीमान म्यानेजर ज्यु,बजाज फाइनान्स लिमिटेड,
सुनसरी, प्रदेश १
विषय :- बिरामी बिदा बारे
महोदय,
सेवामा सविनय नम्र निवेदन यो छ कि म सुरज अधिकारी तपाईंको कम्पनीको फाइनान्स एकजीक्युटिव हु। मेरो आमा को स्वास्थ्य अचानक खराब सकेको छ जो कि विराटनगरमा रहेको छ। मलाई उनको धेरै याद आइरहेको छ, त्यसैले मलाई तुरुन्तै आफ्नो आमालाई हेर्नको लागि जानु पर्यो।
अत: म तपाईसँग अनुरोध गर्दछु कि मिति २०७८|०२|०४ देखि २०७८|०२|१४ सम्मको लागि १० दिनको विदा स्वीकृत गरी दिनुहोस।तँपाईको हृदयदेखि आभारी हुनेछ ।
तपाईको विशवासी
सुरज
फाइनान्स एकजीक्युटिव
Sick Leave application sample for office in nepali | बिदा फारम
मिति :- २०७..|…|…
श्रीमान म्यानेजर ज्यु,(कम्पनी वा संस्था को नाम),
(ठेगान)
विषय :- बिरामी बिदा बारे
महोदय,
सेवामा सविनय नम्र निवेदन यो छ कि म (आफ्नो पुरा नाम) तपाईंको कम्पनीको (कम्पनी वा संस्थामा तपाईंको पदको नाम)हु। म हिजो रातीदेखि नै ज्वरोले ग्रसीत छ । त्यसैले म (कम्पनीको नाम) मा उपस्थित हुन सक्दिन । म तपाईसँग अनुरोध गर्दछु कि मिति...... देखि .....सम्मको लागि एक हप्ताको विदा स्वीकृत गरी दिनुस् । डाक्टरले पूर्ण आरामको सल्लाह दिएको छ । तँपाईको हृदयदेखि आभारी हुनेछ ।
तपाईको विशवासी
(नाम)
(आफ्नो पद)
leave application for office in nepali
(b) For Government office
मिति :- २०७८|०२|०९
श्रीमान,कार्यालय प्रमुख ज्यु,
जलेश्वर न. पा
वडा नं. ०७
सप्तरी
विषय :- आकस्मिक विदा पाउँ बारे ।
महोदय,
उपरोक्त सम्बन्धमा यो छ कि तपाईंको कार्यालयमा खरिदारको पदमा कार्यरत छु तथा मेरी सानी बहिनीको विवाह, मेरो पैत्रिक स्थान जलेश्वर मा, मिति ०५|०३|२०७८ मा हुने सुनिश्चित गरिएको छ। अत: मलाई ०२|०३|२०७८ देखि ०६|०३|२०७८ सम्म कुल ५ दिन को लागि विदा प्रदान गर्नुहोस् ताकि बहिनीको विवाहको कामकाज मा आफ्नो वृद्ध बुवालाई सहयोग गर्न सकुँ। उपर्युक्त को बाहेक हजुरसित यो प्रार्थना छ कि मलाई आकस्मिक बिदा को साथ स्थान छाड्न अनुमति प्रदान गर्नुहोस् ।
धन्यवाद
निवेदक :-
सुनिल
सहि...
leave application sample for office in nepali | बिदा फारम
मिति :- २०७८|...|...
श्रीमान,कार्यालय प्रमुख ज्यु,
(स्थानको नाम)
वडा नं....
(जिल्लाको नाम)
विषय :- आकस्मिक विदा पाउँ बारे ।
महोदय,
उपरोक्त सम्बन्धमा यो छ कि तपाईंको कार्यालयमा(आफ्नो पदको नाम) मा कार्यरत छु तथा (निवेदनको कारण दर्शाउनु होस ) अत: मलाई ........ देखि ...... सम्म कुल .... दिन को लागि विदा प्रदान गर्नुहोस् । उपर्युक्त को बाहेक हजुरसित यो प्रार्थना छ कि मलाई आकस्मिक बिदा को साथ स्थान छाड्न अनुमति प्रदान गर्नुहोस् ।
धन्यवाद
निवेदक :-
(आफ्नो नाम मात्र)
सहि...
एक टिप्पणी भेजें
Thanks for visit our site, please do not comment any spam link in comment box.