Sick leave application for school in nepali | बिरामी बिदाका लागि निवेदन
३ औं बैशाख, २०७८
श्रीमान,प्रधानाध्यापक ज्यु ,
सोनामाई स्कुल, मोरङ
विषय :- बिरामी बिदाका लागि आवेदन
महोदय,
सविनय निवेदन यो छ कि म तपाईंको विद्यालयमा ९ कक्षाको छात्र हु र म दुई दिनदेखि ज्वरोले पीडित छु जसको कारणले म विद्यालय आउन असमर्थ छु। अतः म श्रीमानसँग प्रार्थना गर्दछु कि मलाई ३ बैशाख देखि १० बैशाख २०७८ सम्म बिदा दिनुहोस्। यसको लागि म श्रीमानको आभारी रहनेछु।
तपाईंको आज्ञाकारी शिष्य
सुनिल अधिकारी
कक्षा १२
क्रम सङ्ख्या ७
Format of sick leave application to principal in nepali | बिदाको निवेदन नमुना
...औं बैशाख , २०...
श्रीमान,प्रधानाध्यापक ज्यु ,
(विद्यालयको नाम)
(स्थान)
विषय :- बिरामी बिदाका लागि आवेदन
महोदय,
सविनय निवेदन यो छ कि म तपाईंको विद्यालयमा....कक्षा को/ कि छात्र/छात्रा हु र म दुई दिनदेखि ज्वरोले पीडित छु जसको कारणले म विद्यालय आउन असमर्थ छु । अतः म श्रीमानसँग प्रार्थना गर्दछु कि मलाई .... बैशाख देखि .... बैशाख (हालको साल) सम्म बिदा दिनुहोस् । यसको लागि म श्रीमानको आभारी रहनेछु ।
धन्यवाद
तपाईंको आज्ञाकारी शिष्य
(आफ्नो नाम)
कक्षा....
रोल न..
एक टिप्पणी भेजें
Thanks for visit our site, please do not comment any spam link in comment box.